शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २०७४ सालपछि शिक्षा समितिले गरेका निर्णय कार्यान्वयनको समीक्षा थालेको छ ।समितिकी अध्यक्ष एवं कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको बैठकमा शिक्षा अधिकृत केशव ज्ञवालीले...