स्थानीय तहका शिक्षा सेवाका अधिकृतका लागि पाँच दिने क्षमता अभिवृद्धि तालिम, आवेदन आह्वान
काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा कार्यरत शिक्षा सेवाका अधिकृत स्तरका कर्मचारीहरूका लागि पाँच दिने क्षमता अभिवृद्धिसम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। चालु आर्थिक वर्ष...