शिखर पूजन जात्राको अवसरमा दार्चुलाका दुई स्थानीय तहले दिए सार्वजनिक बिदा
दार्चुला । दार्चुलाका दुई स्थानीय तहले शिखर पूजन जात्राका अवसरमा सार्वजनिक बिदा दिएका छन् । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा मालिकार्जुन र...