बझाङको शिलदेवी मेलामा देउडा र भलिबल प्रतियोगितासँगै कृषि प्रदर्शनी हुने
काठमाडौँ । बझाङको सदरमुकाम चैनपुरमा लाग्ने प्रसिद्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय शिलदेवी मेलामा देउडा र भलिबल प्रतियोगितासँगै कृषि प्रदर्शनी हुने भएको छ । कार्तिक १ गते पूर्णिमाको दिन सुरु...