विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन शिलान्यास
पाटन (ललितपुर) । गोदावरी नगरपालिका-२ विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणको शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) ललितपुरको ६० प्रतिशत र गोदावरी नगरपालिकाको ४० प्रतिशत लागतमा निर्माण हुने...