बैतडीमा एक आपसमा ठोक्किए मन्त्री सवार गाडी र बस
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी मेलौली नगरपालिका क्षेत्रमा बससँग ठोक्किएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार साँझ करिब ५:१५...