२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेशका नवनियुक्त वन मन्त्री भट्टले लिए शपथ

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख नजिर मियाँबाट उनले शपथ लिएका हुन्।

नेपाली काँग्रेस संसदीय दलको सिफारिस अनुसार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई मन्त्री पदमा नियुक्त गरेका थिए। भट्ट विगतमा बैतडीबाट निर्वाचित भएर मुख्यमन्त्री शाहको पहिलो कार्यकालमा आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय असारदेखि मन्त्रीविहीन रहेको थियो। असारमा तत्कालीन मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए। त्यसयता उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ सम्हाल्दै आएका थिए। चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका थिए।