साउन महिनाको पहिलो सोमवार: देशभरका शिवालयमा भक्तजनको घुइँचो (तस्बिरसहित)
काठमाडौँ । आज साउन महिनाको पहिलो सोमवार । पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको भीड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक...