१३ कार्तिक २०८३, शुक्रबार
पत्रकार पक्राउप्रति शिव गाउँलेको टिप्पणी : ‘पहिले संविधान जोगाउन लड्नुपर्ने भयो’
काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत पत्ता लगाउन प्रहरीले समाचार कक्षमै प्रवेश गरी पत्रकार पक्राउ गर्न थालेको हो भने संविधानको रक्षाका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको...