अध्यक्ष तिमिल्सिना र दक्षिण कोरियाको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र दक्षिण कोरियाका राष्ट्रिय सभा सांसद वन यो चुल (WON YO CHUL) नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच शुक्रबार शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको...