भोटेकोशी बाढी: कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग
कञ्चनपुर । भोटेकोशी बाढीबाट प्रभावितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि कञ्चनपुरबाट रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तह, संघसंस्था र व्यक्तिबाट संकलन गरिएको रकम...