शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : गस्तीका लागि हात्ती अपुग
महेन्द्रनगर । ३ सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षार्थ गरिने गस्तीलाई हात्तीको अभाव रहँदै आएको छ । विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख बासस्थान...