नेपाल सम्वत् ११३९ को अवसरमा उपराष्ट्रपतिबाट शुभकामना
काठमाडौं । नेपालको मौलिक संवत् नेपाल संवत् ११३९को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको साथै मुलुकको...