शेखर कोइरालालाई देउवाको फोन, भरतपुरको कार्यक्रममा सहभागी हुन आग्रह
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको कार्यक्रममा सहभागी हुन नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । तर कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा...