ओमानबाट रासायनिक मल आयात गर्ने सम्भावनाबारे छलफल, जीटुजी संयन्त्रमार्फत आपूर्तिमा जोड
काठमाडौँ । नेपाल र ओमानबीच रासायनिक मल आपूर्ति, कृषि उपजको व्यापार विस्तार, जलवायु परिवर्तन र श्रमिक व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता...