एनआईसी एशिया बैंकले दुई कम्पनीको संस्थापक शेयर बिक्री गर्दै
काठमाडौँ। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स र नागरिक लगानीकोषको संस्थापक शेयर आजदेखि बिक्री गर्दै छ । बैंकले नेशनल लाईफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानीकोषको...