सार्वजनिक जग्गा खाली गर्न पालुङटार नगरपालिकाको सूचना, १५ दिनभित्र हटाउन आग्रह
गोरखा । पालुङटार नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गा, नदी तथा खोलाको बहाव क्षेत्र, सरकारी तथा ऐलानी/पर्ती जग्गामा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरेको छ। नगर कार्यपालिकाको कार्यालयका...