प्रधानमन्त्री कप क्रिकेट: शेर मल्लको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
बैतडी । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । शेर मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त...