मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो
काठमाडौँ । वडा कार्यालयमा तोकिएको मतदान केन्द्रमा खटिएका दुई जना कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–६ को वडा कार्यालयमा तोकिएको मतदान केन्द्रमा खटिएका कर्मचारी गोर्खबहादुर...