दर्ताविनै युवालाई विदेश पठाउने कन्सल्टेन्सीलाई वैधानिक प्रक्रियामा आउन प्रशासनको निर्देशन
काठमाडौँ। चितवनमा सञ्चालन भएकामध्ये अधिकांश शैक्षिक परामर्शदाता तथा भाषा प्रशिक्षणको रूपमा काम गर्दै आएका संस्थाहरूले कानून मिचेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा सञ्चालन भएका १११ वटा शैक्षिक...