उपत्यकाका सिडिओ भन्छन् -शैक्षिक संस्था बन्द गरौँ
काठमाडौँ । उपत्यकास्थित तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)हरुले कोरोना रोकथामका लागि शैक्षिक संस्था बन्द गर्नुपर्ने सुझाव दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को सचिवालय छाउनीमा बसेको बैठकमा सरकारी तथा...