बागमतीका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री बज्राचार्यले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार आयोजित समारोहमा मन्त्री बज्राचार्यलाई पद तथा गोपनीयताको...