१९ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री बज्राचार्यले लिए पद तथा गोपनीयताको शपथ

अ+ अ-

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार आयोजित समारोहमा मन्त्री बज्राचार्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

बज्राचार्य हाम्रो नेपाली पार्टीको तर्फबाट बागमती प्रदेश सरकारमा सहभागी भएका हुन्।

यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

0 Comments