रेमिट्यान्स ३७.१ प्रतिशतले बढ्यो, शोधनान्तर बचत १० खर्ब २७ अर्ब
काठमाडौँ । गत आर्थिक वर्ष २०८२-८३ मा मुलुकको शोधनान्तर स्थिति १० खर्ब २७ अर्ब चार करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स आप्रवाहमा भएको उल्लेख्य वृद्धिले शोधनान्तर...