अनुसन्धान शोधवृत्तिका लागि शोधकर्ता आव्हान
काठमाडौँ । एकीकृत, सन्तुलित र सर्वांगीण महानगर निर्माणमा अनुसन्धान गर्न काठमाडौँ महानगरपालिकाले ‘अनुसन्धान शोधवृत्ति’का लागि १० वटा विषयमा शोधकर्तालाई आह्वान गरेको छ । अनुसन्धानको परिणामसँग नीतिगत निर्णयको सम्बन्ध, कार्यान्वयन वा...