एमाले दाङका पूर्वअध्यक्ष शोभाराम बस्नेतको निधन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)दाङका पूर्वअध्यक्ष तथा पार्टीको केन्द्रीय सल्लाहकार परिषद् सदस्य शोभाराम बस्नेतको निधन भएको छ । उनको उपचारका क्रममा आज राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको छ,...