नेपाल-इजरायल सहकार्य विस्तारमा डिजिटल प्रविधि र नवप्रवर्तनलाई प्राथमिकता दिने विषयमा छलफल
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना र नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासबीच द्विपक्षीय सम्बन्ध तथा सहकार्यका क्षेत्र विस्तारबारे छलफल भएको छ। सञ्चार मन्त्रालयमा भएको शिष्टाचार...