कर्मचारी र प्राविधिक जनशक्तिको क्षमता बढाउन इजरायलसँग सहकार्य प्रस्ताव
काठमाडौँ। पोखरा महानगरपालिकाले आफ्ना कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका लागि इजरायलसँग सहकार्यको पहल अघि बढाउने भएको छ । नेपालका लागि इजरायली राजदूत श्मुलिक एरीबाससँगको भेटमा पोखरा महानगरपालिकाका प्रमुख धनराज...