काँग्रेस सभापतिमा श्यामकृष्ण खड्गीले गराए उम्मेदवारी दर्ता
काठमाडौँ । नेपाली काँग्रेसका नेता श्यामकृष्ण खड्गीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मंगलबार भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत खड्गीले राष्ट्रिय सभागृहस्थित निर्वाचन...