श्यामशिलामा स्वास्थ्य चौकी सञ्चालन
भोजपुर । यहाँको पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा सुविधा सम्पन्न स्वास्थ्य चौकी स्थापना भएपछि स्थानीयवासी वर्षौँदेखि भोग्दै आएको स्वास्थ्य सेवाको समस्या समाधान भएको छ । पहिले सामान्य उपचारका लागि पनि श्यामशिला र...