भिसाका नाममा विपक्षी दलहरूले संसदको दुरुपयोग गरेको भन्दै काँग्रेसले जनायो गम्भीर आपत्ति
काठमाडौँ । भिजिट भिसाका नाममा विपक्षी दलहरूले संसदको दुरुपयोग गरेको भन्दै नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ। सोमबार प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय...