रास्वपाले भन्यो-‘सरकारले हाम्रो कुरा सुन्न चाहेन’
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले रास्वपा र राप्रपालाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेको छ। सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरुबीचको बैठकमा आफूहरूले संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेको...