२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदन खुलाउने वार्ता सहमति नजिक

अ+ अ-

काठमाडौँ। भिजिट भिसा प्रकरणले अवरुद्ध सदन खुलाउनको लागि सत्ता र प्रतिपक्ष सहमति नजिक पुगेका छन् ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र गृहमन्त्रीमाथि छानबिनबाटै ब्याक भएपछि आजदेखि सदन सहज सुचारु हुने संकेत देखिएको हो ।

काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफूहरू सहमति नजिक पुगेको दाबी गरे । उनले भने, ‘हामी अहिले छलफलमा छौँ, सदन आजदेखि खुल्छ । त्यही सहमतिको तयारीमा छौँ ।’

माओवादी र नेकपा एकीकृत समाजवादी गृहमन्त्री रमेश लेखकमाथि छानबिनबाट ब्याक भए पनि रास्वपाले आफ्नो अडान छाडेको छैन ।

‘प्रचण्ड’ नै ब्याक भएपछि आफ्नो पाँच बुँदे अडानमा लिइरहेको रास्वपा सदनमा एक्लिने अवस्थामा पुगेको छ । यद्यपि, विपक्षी दलहरू साझा धारणा बनाउन छलफलमा छन् ।

दलहरू छलफलमा केन्द्रित हुँदा दिउँसो १ बजेका लागि बोलाएको बैठक अझै सुरु हुन सकेको छैन । हिजै काँग्रेस, एमाले र माओवादीबीच अख्तियारले गरिरहेको छानबिनमा सरकारले पूर्ण सहयोग गर्ने र भिजिट भिसाबारे अध्यागमनमा देखिएको समस्याको संरचनात्मक सुधारको निम्ति काम गर्ने गरी सहमति भइसकेको थियो ।