प्रशासनमा बुद्धि मात्रै होइन, संवेदना पनि चाहिन्छ
सार्वजनिक प्रशासन राज्य र नागरिकबीचको सम्बन्ध जोड्ने मुख्य सेतु हो। प्रशासनिक निकायको मूल ध्येय सर्वसाधारणलाई सहज, प्रभावकारी, निष्पक्ष र गुणस्तरीय सेवा प्रवाह गर्नु हो। परम्परागत धारणामा सरकारी प्रशासनलाई केवल नीति,...