‘भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल पठनपाठन र अभिभावकत्वको आवश्यकता’: अभिभावक संघ
काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न र उनीहरूलाई आवश्यक भावनात्मक तथा भौतिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ । मंगलवार...