विपिनको शव नेपाल ल्याउनुअघि इजरायलमा गरियो श्रद्धाञ्जली सभा
काठमाडौँ । विद्रोही समूह हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनु पूर्व इजरायलमा श्रद्धाञ्जली सभा गरिएको छ । इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमानस्थलमा...