मेनपावर कम्पनीको पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलबाटै हेर्न सकिने
काठमाडौँ। अबदेखि मेनपावर कम्पनीहरूले गर्ने पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार अनलाइन पोर्टलबाटै हेर्न सकिने भएको छ । वैदेशिक रोजगार विभागले मेनपावर कम्पनीले ल्याएका डिमाण्डहरू मागपत्र प्रमाणीकरणपछि पूर्व स्वीकृतिको विज्ञापन श्रमसंसार पोर्टलबाट...