श्रम आउटसोर्सिङका नाममा श्रमिकको अधिकार खोसिएको भन्दै संसदीय समितिमा प्रश्न
काठमाडौँ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सार्वजनिक तथा निजी क्षेत्रमा भइरहेको श्रम आउटसोर्सिङको अभ्यास र त्यसबाट श्रमिकका अधिकारमा परेको असरबारे प्रश्न उठाएको छ।...