श्रम कानुन कार्यान्वयनमा विभागको निगरानी विस्तार, साउनमा ३७१ प्रतिष्ठान निरीक्षण
काठमाडौँ । श्रमिकको पारिश्रमिक तथा अधिकार संरक्षण, बालश्रम नियन्त्रण र व्यवसायजन्य सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले अनुगमन र नियमनलाई तीव्र बनाएको छ। युवा, श्रम तथा रोजगार...