इटहरीबाट ‘सीप तथा रोजगार मेला’ सुरु गर्दै श्रम मन्त्रालय, सातै प्रदेशमा विस्तार गरिने
काठमाडौँ । सरकारले युवालाई श्रम बजारको मागअनुसार सीप प्रदान गरी प्रत्यक्ष रोजगारीसँग जोड्ने उद्देश्यले निजी क्षेत्रको सहकार्यमा ‘सीप तथा रोजगार मेला’ सञ्चालन गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले...