वीर अस्पतालका नर्स आन्दोलनमा, अनशनरत ज्योति रानाभाटको जीवनरक्षाको माग
अनशनरत नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै वीर अस्पतालका नर्सहरूले १५ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले न्यूनतम पारिश्रमिक, सेवा–सुविधा र श्रम शोषण अन्त्यको...