जनगुनासा संकलन गर्न हर्क साम्पाङले सुरु गरे सहायता कक्ष
काठमाडौँ । श्रम संस्कृति पार्टीले सर्वसाधारणका समस्या तथा गुनासा संकलन गरी सरकारसमक्ष पुर्याउने उद्देश्यले ‘श्रम संस्कृति सहायता कक्ष’ सञ्चालनमा ल्याएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङका अनुसार सहायता कक्षमार्फत नागरिकले आफ्ना...