श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् प्रहरी नियन्त्रणमा
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमानले धारिलो हतियार खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। चिसापानी बस्ने अन्दाजी ४३ वर्षीय शेरबहादुर विकले आफ्नै ४०...