नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि दासद्वारा ओहदाको प्रमाणपत्र पेश
काठमाडौँ । नेपालका लागि संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (युएनएफपीए)का नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले परराष्ट्र मन्त्री शिशिर खनाल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । युएनएफपीएका नवनियुक्त प्रतिनिधि हरिदासले मंगलवार...