नेपालगञ्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान चन्द्रगढीमा अवतरण
काठमाडौँ । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौँका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढी...