पुस २६ लाई धकेल्ने षड्यन्त्र नगर्न काँग्रेस विशेष महाधिवेशन पक्षधरको चेतावनी
काठमाडौँ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने काँग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौँमा आयोजित १५ औँ महाधिवेशनको तयारी...