पाँच जिल्लाका १५ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सूचना राजपत्रमा प्रकाशित
काठमाडौँ । सरकारले विपदबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। सरकारको उक्त निर्णयसम्बन्धी सूचना शुक्रबार नेपाल राजपत्रमा प्रकाशित भएको हो। विपदबाट उत्पन्न परिस्थितिलाई सम्बोधन...