निर्णय भइसक्दा पनि टुंगिएन दरबन्दी मिलान, परराष्ट्र र पूर्वाधारको अडानले सिंहदरबारमा सकस
संघीय प्रशासन चुस्त बनाउने सरकारी प्रयासबीच मन्त्रालयहरूले निर्धारित मापदण्डअनुसार संरचना नघटाउँदा परराष्ट्र, पूर्वाधार विकासको दरबन्दी मिलान अझै टुंगिन सकेको छैन। काठमाडौँ । संघीय मन्त्रालयको संख्या घटाएर प्रशासनिक संरचना चुस्त बनाउने...