भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी काममा फर्किइन्
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि पुनः नियमित जिम्मेवारीमा फर्किएकी छिन्। बिलिङ प्रणाली खरिदसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता...