रसुवा बाढी प्रभावित क्षेत्रमा समन्वयका लागि संसद् सचिवालयका २० कर्मचारी खटिए
काठमाडौँ । रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका उद्धार तथा राहतसम्बन्धी गतिविधिलाई सहज बनाउन संघीय संसद् सचिवालयले कर्मचारी टोली परिचालन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आग्रह अनुसार सचिवालयका...